Posted by: ThahaChaena April 30, 2014
Login in to Rate this Post:
0
?
बिहोवे ज्यू,
लहरे दाइ ,
अनि
जितुदा ,
हजुरहरुले मनपराईदिनु भो फेरी पनि लेख्ने चाहनालाइ उकास मिलेको छ . धन्यवाद
ठुल्दाइ ,
रवि-दाइ ,
बसन्ती(*~Spring~*) जी ,
ओ-बा-आमा जी,
बारेदाई,
अनि दिप दा,
पढेर अमुल्य शब्द खर्चिनु भो कृत कृत भएँ . कथा भनम कि व्यथा यो सधै भईरहेको देखिरहिएको र सप्पैले हलुका संग लिएको बिषय हो . जब मिडियामा आउँछ सारा उर्लेर बोल्छन पछि फेरी तेही मौनता छाउने हो .
दिप दा ले भने जस्तै
हामीहरु बिचमा पनि ठुलेहरुको कमी छैन। ठुलेले जस्तो अन्यत्र लगेर हामीले छोडेको नहोला। हामी आफैं अन्यत्र गएर बाउ-आमा लाई घरमा छोडेका छौं। बहाना अनेक होलान, कारण उत्तीकै, बिबसताका दुहाई होलान, परिस्थितीको आड होला तर दुर्भाग्य नै हो मेरो पनि आफ्नो सन्तानको एक एक पल को खुसीको लागि आफ्ना अनगिन्ती पलहरु बलिदान दीने ती आमा बाउहरुलाई बुढेसकालमा घरमा छोडेर पर कतै आफ्नो संसारमा रम्न पुगेको छु।
हाम्रो पनि डफ्फा बढ्दो छ। यसो चाडबाडमा स्काईपमा झुल्कियो। नमस्ते दर्शन गर्यो। औपचारीकताको सन्चो बिसन्चो सोध्यो। छोरा छोरीको खुसीमा रम्नेहरुले सन्चो छैन त किन भन्थे, भनीहाले छन भने डाक्टर कहाँ जानु। पैसाको चिन्ता नगर्नु म छु भन्यो। छाती फुलायो। कैले आफु पुग्यो पाहुना भएर, कैले बाउ आमा बोलायो पाहुना बनाएर। दरो सम्बन्धको खम्बा सम्झियो आफुलाई।
- थाहा छैन