Posted by: Fuel Tank April 30, 2014
God is One
Login in to Rate this Post:     0       ?        
कहीं नसुन्या कुरा के | कहाँ भन्यो हिन्दु धर्ममा मुर्ति पुजा गर्न हुन्न भनेर ? हाम्रो हजुरबाउको नि हजुरबाउको नि............................................हजुरबाउको नि हजुरबाउको नि हजुरबाउको पालामा बनेको भगमानको मुर्ति हरु कुन चै रक्सिखाको कालीगढ ले बानाको र च हैन ?
अनि नास ब्रो , खै मलाई त
ब्रम्हा : श्रिस्टीकर्ता
बिष्णु : पालनकर्ता
र महेश :बिनाशकर्ता भनेर सानैबाट सिकाईएथ्यो | रिसानी माफ होस्, हिन्दु सनातन धर्ममा देवीले श्रिस्टी गरेको भनेर त पहिलो चोटी सुन्दै छु |
Read Full Discussion Thread for this article