Posted by: YoTaBhayanaNiSom April 29, 2014
Ex-King Gyanendra concerned over deepening crisis
Login in to Rate this Post:     1       ?         Liked by
"शाही परिवारको रात्रीभोजमा टेबलमाथि राखिएको स्वचालित हतियार अचानक पड्किन गइ अधिकांश राजपरिवारको मृत्यु भएको हो|"
- श्री ४२० फटाहा ज्ञाने

मार्न त त्यो भतुवा दीपेन्द्रले नै मारेको देखिन्छ| तर यस्ता फटाहा अभिव्यक्ति दिएपछि ज्ञाने माथि शंका गर्नु साधारण हो जस्तो हामीलाई महसुस भैराखेको छ|

हाम्रो पारस हाम्रो चरस|
प्राण भन्दा प्यारो छ||
Read Full Discussion Thread for this article