Posted by: bokaman April 29, 2014
Ex-King Gyanendra concerned over deepening crisis
Login in to Rate this Post:     0       ?        
अस्ति ज्ञानेन्द्र को स्पीच सुनेको थिए | नेपालको भुत पुर्व राष्ट्र नायेक जस्तो मान्छेलाइ राम्ररि नेपाली पनि बोल्न नआउने जस्तो गरि कुरा गर्छ | अब आर्को स्पीच दिनु अगाडी नेपाली भाषाको किलास मा जोइन गरे हुन्थ्यो
Read Full Discussion Thread for this article