Posted by: Rahuldai April 28, 2014
कथा - मेरो छोरो आउँछ
Login in to Rate this Post:     0       ?        
यस्तै यस्तै पापीहरु बढ्दै छ र दिल शोभा दिदी पनि बदनाम गरिंदै छ | केही दानवहरु मानवको रुपमा जन्म लिन्छन र जन्म दिने आमालाई ..... भो आँखा रसायो |

आमा हुने भाग्यमानीहरुले कहिलेइ यस्तो पाप न चिताउनु ... आमा गुमाएका हामी जस्ता टुहुराहरुले आमा सम्झिने ३६५ दिन मध्ये पबित्र दिन ... सम्झनु होला एक छिन भए नि ...
Read Full Discussion Thread for this article