Posted by: ThahaChaena April 25, 2014
Login in to Rate this Post:
0
?
Ambi तडाई त मारेको हो ..... तर खै न मिठो पाक्यो न प्रौटिस गरेर कहीं पुगियो ..... अब त्यो सिगरेट त नहाल्दा र नातान्दा नै राम्रो भन्थिन हाम्रा माख्ला घरे ठुलीआमाले ..... रेसेपीमा सिगरेट हाल्ने र ??
दिज्युलाइ भन ल ... मलाई सिकाइदिस्यो भनेर ... यो पालि मैले गुन्द्रुक खाँदेको छु .... गुन्द्रुक कसरि पकाउनि चैं आउन्न ... सिकाईदिस्यो भन्द्यौ न .... लौन नेपालाँ त भनसुन चल्छ क्यार....