Posted by: Kiddo April 24, 2014
nas ko priyanka!!!
Login in to Rate this Post:     1       ?         Liked by
इति संवत २०७० को यो दिन

हाम्रा प्यारा प्रजाले सम्मान पुर्वक हामीलाई श्री तीन को संज्ञा दिया; किन्तु मौसुफ स्वयम् श्री छ होइबक्सनछ. तत् कारण, मौसुफको यो demotion कबुल हुदैन भन्ने चेतना भया||

हाम्रा प्यारा साझाका प्रजालाइ हाम्रो हुकुम छ, हाम्रा यी तीन अचार संहिता सदैब कबूल हवोस:

१. साझामा जे गरेनी हुन्छ, जे भनेनी हुन्छ. तर! मान हानि काम अवैद घोसना भया. विशेषत:, त्येसको मानहानी न भया जो स्वयम् साझामा आफ्नो बचाव गर्न नसक्या||
२. हामीलाई सम्बोधन गर्दा, सदैव श्री ६ महाराज भन्या
३. जे भनेनि हुन्छ भन्दैमा जातिवाद, लिंगवाद कुरा छै नाझिक्या.

यो तीन कुरा उलंघन भएमा, १७ खौ टाउकोमा बज्रपात भया भन्ने सबैलाई चेतना भया

श्री श्री श्री श्री श्री श्री किद्दो शमशेर
Read Full Discussion Thread for this article