Posted by: Karnali Blues April 21, 2014
Login in to Rate this Post:
0
?
राम दाइको कथा पढेर ति सबै गल्लि हरुको याद आयो ठुल्दाई / खुबै मज्जा आयो ठुल्दाई / कथा पढदा पढदै पिसाब लगेर आयो भन्या, टोइलेट जान पनि डर पो लग्यो बाई /