Posted by: lamopuri April 21, 2014
घोडे हात
Login in to Rate this Post:     0       ?        
राहुल दाई को कथा रोमान्चक लाग्यो. मैले पनि सानो छदा यो कथाको रिमिक्स वर्सोन सुनेको थिए...त्यो कथा मा चाही लाल्टिन बोकेको मान्छे हरु भेटिन्थ्यो जसले लाल्टिन उचालेर आफ्नो अनुहार देखाउदै यी यस्तो थियो भन्दै तर्सौथ्यो...(अनुहार मा नाख मुख केहि हुन्दैन थियो रे त्यो भूत को चाही ).
Read Full Discussion Thread for this article