Posted by: Bhaktey April 21, 2014
घोडे हात
Login in to Rate this Post:     0       ?        
राम दाइको आयलाको नशा चुरोस काण्डले झरेको त:बा काण्डमा त सोत्तर ...तेस्पछि रात-बिरात हिड्न छाडे होला होइन ठुल्दाइ ?

चलचित्र हेरेको जस्तो भयो ! अरु किस्सा पनि सुन्न पाम् !!
Read Full Discussion Thread for this article