Posted by: ThahaChaena April 21, 2014
घोडे हात
Login in to Rate this Post:     0       ?        
 खोज्छस जड्याहा ?  जाँड .... भने जस्तो भन्दा पनि कोइ भेटिए झैँ , डर मेटिए झैँ लाग्दो हो |  - लोल 

१० पैसे पीतलको ढ्याक रे लौन १० पैसा त सिलाबर का हुन्थे हाम्रा पालामा त .... कैले को कहानी होला त गाँठे यो त.... 

रमाइलो दन्ते-कथा प्रस्तुत गर्नु भो ठुल्दाई ... रसिलो .... रमाइलो .... खडेरीमा सुक्या घाँस पा'को जस्तै भो यो कथा पढेर ..... 

- थाहा छैन 
Read Full Discussion Thread for this article