Posted by: Saroj Thapa "Mugali" April 20, 2014
जितेर आखिर लानु छ के ?
Login in to Rate this Post:     0       ?        
जितेर आज लिनुछ के
जित्नेले पनी,
हिजो केनै पायो

आखिर अन्तिम युद्ध
उसले पनी,
यहंा बाट हारेरै छाड्यो

जित लाई मात्र होईन
हामिले,
हार लाई पनी स-हर्ष श्वागत् गरौं

कहिले हांसौ त कहिले रोऔ
जतिन्जेल बांचिन्छ ज़िन्दगी
प्रेम र सद्भाव बाडेर बांचौ !

सरोज थापा "मुग़ाली"
Apr 20, 2014
Read Full Discussion Thread for this article