Posted by: planB April 19, 2014
डि.भी परेर adjustment of status गर्ने कोई साथी भए सल्लाह चाहियो
Login in to Rate this Post:     0       ?        
कोई F1 status मा भएर adjustment of status गर्ने साथी हुनुहुन्छ भने के के गर्नु पर्छ, सुझाब पाऊ न मित्रहरु.
Read Full Discussion Thread for this article