Posted by: lolitalover April 17, 2014
मलाई मलाई मरत्ती को ईंग्लिश नाम चहियो।
Login in to Rate this Post:     0       ?        
साथीहरु,मलाई मरत्ती को ईंग्लिश नाम चहियो। कसैलाई थाहा छ भने यो थ्रेड मा रिप्लाई गर्नुस् न है।
तराई मा सानो बोत्त म पहेलो कलर म लतरम्म फल थियो नि। अनी चपाउदा जिब्रो नै तरर्‍रर्‍र्‍रर्‍र्‍र्‍र्‍ हुन्थ्यो नि। तेस्लाई ईंग्लिश म क् भन्छ।
Last edited: 17-Apr-14 07:07 PM
Last edited: 17-Apr-14 07:07 PM
Read Full Discussion Thread for this article