Posted by: Fuel Tank April 17, 2014
This song will restore your faith in Nepali music
Login in to Rate this Post:     0       ?        
kiddo, 
 राम प्रसाद खनाल, भनेको यो बीच को मान्छे | त्यै नि सम्झना औंचा कि ? अब मतलब को कुरा भएन, he lives somewhere in baltimore area and doesnt contribute to nepali music anymore .
अनि था छैन, 
क्या राम्रो राम्रो गीत राख्नु भो | यो गीत सुन्ने पीढी सकिसक्यो जस्तो लाथ्यो | ल खुसि लायो |
पाण्डब सुनुवार को कुरा सम्झाउनुभो | सनिबार सनिबार दिउसो ठिक १२ बजे , रेडियो नेपालमा आउथ्यो नि "फोन इन " कार्यक्रम | सम्झना होला नि | क्या मनपर्थ्यो | अहिले त च्याउ सरि छन् रेडियो स्टेसन हरु, झन् फोन गर्ने कार्यक्रम त भन्ने परेन |


Read Full Discussion Thread for this article