Posted by: nepalilaure April 17, 2014
Priyanka Karki tweets for sajha!
Login in to Rate this Post:     0       ?        
सोझो केटो ब्रो ले कस्तो कुरा नबुजेको ? हिन्दि फिलिम जस्तै गर्न खोजेको हो क्या नास ब्रो ले , multipronged अप्प्रॉच to विन somebody 's heart .

अनि dining table र closet को सन्दर्भ बाहेक सधै प्रियंकाको तारिफ नै तारिफ गरेको हुन्छ नि यो kabo ले ;) हुन पनि ति adventurous काम-क्रिया का कुरा नानी आफैले भनेको हो क्यारे |

एउटा भनाइ छ नि "to make your wife happy you have to love her like a queen and 'kcuf' her like a 'tuls'" - सायद घोचक ब्रो ले गर्न नसकेको यो काम म गर्न सक्छु भन्ने दृढ विश्वास छ होला नि नास मा |

Read Full Discussion Thread for this article