Posted by: Geology Tiger April 16, 2014
Login in to Rate this Post:
2
?
Liked by
अहो ! मलाई पनि प्यारो मित्र नाज आफ्नो बनबास पूरा गरी फेरि साझामा फर्केको देख्न पाएकोमा औधी खुशी लागेको छ । म चाँही हिजोआज अर्ध-भूमिगत जस्तै भएको छु । के गर्नु जीन्दगीको गाडी गुडाउदै गर्दा बाटोमा पहिले अर्धाङिनी अनि लालाबाला पनि बटुले पछि अलि अलि समय त उनीहरुलाई पनि दिनै पर्यो ।
अहिले चाँही साझामा तीक्ष्ण बुद्धी भएका भुराभुरीहरुलाई झक्झकाउन आएको । लौ त अब मित्रसँग बात मार्दै गरुँला अहिले चाँही बूढीले पकाएको भात मार्ने बेला भयो ।
अहिले चाँही साझामा तीक्ष्ण बुद्धी भएका भुराभुरीहरुलाई झक्झकाउन आएको । लौ त अब मित्रसँग बात मार्दै गरुँला अहिले चाँही बूढीले पकाएको भात मार्ने बेला भयो ।