Posted by: lamopuri April 15, 2014
Login in to Rate this Post:
0
?
अनि छ नि नास ब्रो, मोरी लाई कत्रो दुख गरेर facebook मा खोजेर साथि नि बनाए, कुरा नि गरे, तर तिम्रो कथा जस्तै मेरी माला पनि एउटा भुसतिघ्रे संग माया जाल मा फसेकी रहिछे ....आजकल त तेती कुरा नि गर्दिन, उसको खुसि को खातिर !