Posted by: bittertruth April 13, 2014
Login in to Rate this Post:
1
?
Liked by
हरेक बर्ष कम्तिमा पाच नया बर्ष आउंछन
पान पराग दिमाग खराब, हामी बर्सौ पुराना झैँ हुन्छौं
शुभकामना नयां बर्षको दिन्छौं त्यो पनी पाच पाच पटक हामी,
बदलामा उही शुभ कामना लिन्छौं त्यो पनि पाच पाच पटक हामी
गाडी, घर, र साथी मात्र होईन, येस्ता पात्रै पिच्छे आउने नया वर्षलाइ
बकम्फुसे ठानी मनाउने प्रथा नि बदलन सक्नु पर्छ !
तर के गर्ने जाड र तास अनि धोक्न पाए पछि दिन कुर्न नपर्ने हामि कुलान्गार,
त्यसैले होला हामी कहिले नयां बिचार जन्माउन सक्दैनौ

- मेरा लागि त हरेक दिन नया वर्ष को सुरुवात.