Posted by: urban khasi April 10, 2014
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Login in to Rate this Post:     1       ?         Liked by
साझा बन्धु हरु,
म फेरी अर्को समस्या लिएर आउदै छु ........
अब येसो सम्मर आउन लाग्यो बढीसदि बनाउनु पर्यो पुतलीहरु पत्यौना भनेर जीम जोइन गरेको ट्रेनर ले प्रोटिन खा भन्यो .... दाम मान् साफ दीड्ली पाद आउदो रहेछ !
हिजो त मा झन्डै बेहोस भाको .....प्लीज हेल्प मी फ़ाइन्द अ सोलुसन् ! थांक्स
Read Full Discussion Thread for this article