Posted by: YoTaBhayanaNiSom April 8, 2014
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
घटनाक्रमको गम्भीर अवलोकन गर्ने हो भने घोचक पछि लसुन, लसुन पछि भुवन केसी हुदै अब पाङ्ग्रेब्रो को पालो आएकै जस्तो लाग्छ| पाङ्ग्रे ब्रोले एक मौका तिमीले पनि पाउनै पर्छ भन्ने हाम्रो पनि जोड्दार माग छ| नपाए यो भतुवाको आत्मा भटकिन बेर छैन भन्ने हाम्रो ठम्याइ हो|
Read Full Discussion Thread for this article