Posted by: nepalilaure April 7, 2014
पाङ्रे दाई काटिएको अन्डकोस लुकौदै गाउ छिर्या छ रे नि होइन ?? लु तिम्लाई वेलकम ब्याक !
Login in to Rate this Post:     0       ?        
लु है नास ब्रो , तिम्रो अपिस तिर येसो छिर्दा हामीलाई तेती वास्ता नगरे पनि हामी चै साझामा तिमीलाई पुन हार्दिक स्वागत गर्चम |

ब्रोले अर्को threadma प्रियंकालाइ चिठी लेखेको देखेर खुब रमाइलो मानेर पद्न सुरु गरेको , 'जे भए पनि केटाले पटाउच कि क्या हो' जस्तो लागेको थियो , तर बिचमा किन त्यो पोसिशनको बारेमा लेख्नु परेको होला , वहा आगो भएकी होलिन बिचरी |

अनि सान ब्रो ले भनेको एकदम ठिक लग्यो , दुइ चार दिनको जिन्दगि किन झगडा गर्ने | बास्तबमा सान ब्रो ले राम्रो काम गरेको छ , येसो कसैले fund raise को idea ल्यायो भने एकदम चाडो हुन्छ भन्छ | मान्छे एकदम positive छ जस्तो लागो है मलाई त |
Read Full Discussion Thread for this article