Posted by: timi_mero_sathi April 2, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
ओरिजिनल टपिक मा तेरो बोल्ती बन्द भै हाल्यो , अब तलै के औदैना मलाई सोधे, जे आउछ त्यो हरेक पोस्ट मा दोहरै राख " हरुवा गोरु को छेरुवा दाउ " भनेको तेही हो
तेरो दिमाग ले नभएको कुरा सोध्न लाज नमान "यो भनेको के हो भनेर" सोधे हुन्छ अनी जुन कुरा मा त सिपालु छस त्यो चाही हरेक पोस्तिंग मा दोहार्यै राख
त्यो भन्दा बढी जिन्दगि मा केहि सिकेको भए पो

साझ मा आएर साझा मा फेरी एक पटक आफ्नो बौद्दिक दरिद्रता देखा,

What is obsessive-compulsive disorder (OCD)?

Obsessive-compulsive disorder (OCD) is an anxiety disorder characterized by uncontrollable, unwanted thoughts and repetitive, ritualized behaviors you feel compelled to perform. If you have OCD, you probably recognize that your obsessive thoughts and compulsive behaviors are irrational – but even so, you feel unable to resist them and break free.

अब साझा मा मुख नछाडी तलै चित्तै बुझ्दैन, civilized society मा अनाबस्येक मुख छाड्नु भनेको पाखे पन हो तर looks like you have OCD

irrational bhaye pani you are compelled to do that. ओबामा केयेर मा इनरोल त भा छस ?

Last edited: 02-Apr-14 07:39 AM
Read Full Discussion Thread for this article