Posted by: timi_mero_sathi March 30, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
ऒइ लंथु राम
अनी मैले त्यो कुरा को defend नगर्दा तलाई किन पिर परेको ? कैले देखि तैले मेरो secretary को काम गर्न थालिस?
जुन कुरा मा दम छैन त्यो कुरा मा defend गरेर आफै लै जोकर बनाउने बानि छैन मेरो, हल्ला को पछि दौडने हैन म त जस्तो
patriotism देखाको रे ? बुध्ही हेर न

duplicate लाई duplicate भन्न patriotism चाहिन्छ ? भन्टा लै भन्टा भन्न patriotism चाहिन्छ ? ब़ल हैन दिमाग लगा पाशा दिमाग

होस्टकहाँ गएपछि होस्ट लाई respect गर्न पर्छ भन्ने सोमत तलाई कसैले सिकयेना ? फेरी मैले होस्ट भन्या छु, पढ्न त आउछ तलाई ? होस्ट इन्डियन पनि हुन सक्छ, चाइनिज पनि हुन सक्छ , स्पेनिश पनि हुन सख्छ
चाइनिज होस्ट भा बेला नबुझे पनि उनिउहरु ले चाइनिज सुनु र छन् भने चिनिज सुन्छु, Spanish होस्ट का गा बेला उनीहरुले स्पेनिश सुनी रा छ भने Spanish सुन्छु

गीत duplicate बनौछन भन्दै मा मान्छे लाई respect गर्नु हुन्न भन्ने छैन नि, त जस्तो racist होइन मा बुझिस

त सोमत नभाको मान्छे रेछास , अब काठमाडौँ जादा आशा मरु साहु को पशल बाट पाच रुपिया को सोमत किनेर खा

उनीहरु को duplicate लाई universal भन्दै फैलाउने त , उनीहरु को cheap porn star लाई universal porn star भन्ने त , उनीहरु को culture फैलाउने त , business फैलाउने त , ठस्स गनाउने curry स्वाद मानेर खाने त अझ यहाँ आएर धोति भन्छ ,

उनीहरु को duplicate लाई duplicate भन्यो भदै साझा मा झगडा गर्न आउने त, काम एउटा गर्छ कुरा उल्टो गर्छ, के धोति भंचस पुजा गर तिनी हरु लाई पूजा,
as a human you need to respect another human भनेर अमेरिका मा बसेर सिकिनस ? धोति लाई respect भनेर मा संग डिस्कस गर्न आउछ.

अमेरिका मा बसेर केहि सिक्नस बाबु तैले, सत्य कुरा गर्दा तलाई रिस उठ्छा? duplicate मै जिन्दागी वित्या चाहिने कुरा त सिक्ने time नै भएन होला तलाई

मान्छे लाई चै धोति भन्छ, उनीहरु को product चै universal भन्दै use गर्छ , जबकि अमेरिका मा मान्छे लाई तेसरी derogatory term use गर्न नहुने, र duplicate लाई duplicate भन्न हिम्मत हुन पर्ने, के सिकिस तैले अमेरिका मा ? थाक्कै उल्टो काम गर्चास

listened hindi songs only when u visited ur indian frens ,

ऒइ हरि लठाक मेरो जबाफ एक ताल फेरी पढ, "only " भन्या छ? , हैन तेरो दिमाग ले त काम गर्छ ? आँखा ले त ठिक देख्छ ? नाभन्य word लै पनि भन्यो भन्छ ? english त बुझ्छास तैले ? कि तेही english नबुझेर duplicate लै universal भन्दै हिदया ?

तेही कुरा repeat गरि रंछ, बिग्रया DVd जस्तो


Read Full Discussion Thread for this article