Posted by: timi_mero_sathi March 29, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
थाहा थिएन भने सुरु मै थाहा थिएन भन्न सक्दैनस ? कि थाहा छैन भन्न आउदैन?
१२ वर्ष रमायेण पढायो सीता कसको जोइ ? कुन original कुन duplicate भनेर थाहा पाउन आध्येन गर्न पर्छ अधयेन
फुर्सत को समय universal porn star को गीत मा डान्स गरेर बिताएपछि अध्येन को समय कहा हुन्छ ?
र बाकि कुरा १/२ दिन मा अझ स्तर झर्छ तेरो भन्ठानेको, १२ घण्टा पनि लागेन
मलाई खुब भने भन्ठानेको होला, धोतीको माल को कुरा गरेर आफ्नो धोति फुस्केको थाहा पाइनस धोति को गीत, धोति porn star , धोति को माल धोति curry बिना एकदिन बिताउन सक्चास त ?
दिमाग लगा पासा दिमाग
Read Full Discussion Thread for this article