Posted by: timi_mero_sathi March 27, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
मेरो फुस्क्या कि तेरो खाली दिमाग ?
music universal language भन्ने अनी हेर्ने बेलामा duplicate इन्डियन हेर्ने त, अनी डुप्लिकेट भन्यो भनेर साझा मा रुन आउने त

त गोरु ले कुरा बुझ्ने भा भे duplicate इन्डियन बाहेक अरु कति universal language वाला music हेरे को छस भनि हल्थिस नि , येत्रो संसार भरि को music मा तैले एउटा psy त्यो पानि you tube hit भएर न हो तैले थाहा पाको,

लाटो मोरा भन्टा लै केरा भन्दै खंचास, तेरो जिन्दगि तेइ duplicate इन्डियन music लै universal language भन्दै बित्ने भो

उल्टो मलाई साथी कहाँ गएर मात्रै हिन्दि सुनेको भन न भनेर बारम्बार भन्छ म त duplicate music भएपनि साथी हरु का गको बेला सुन्छु भनेको, बच्चा लाई जस्तो कुरा बुझाउन पर्ने रेछ तलाई त्यो music सुन्ने भन्दा पनि
उसको culture लाई respect गरेको
तेरो छुचुन्द्रे दिमाग ले एस्तो कुरा बुझ्दैन कुरा बुझ्ने भा भे सुन्नी लेओन लाई universal porn star भन्दैन थिस
ल सुन सुरु म़ा नेपाली गाना सुने को , तेस्पची हिन्दि र अंग्रेजी गाना सुने को , सुन्दा हिन्दि डुप्लिकेट भनेर थाहा पाको , र सुन्न बन्द गरेको तर पनि कहिले कहिँ इन्डियन साथी हरुका जादा हिन्दि बाजा को हुन्छ , out of respect for the host सुनेको
सबै कुरा kindergarten म़ा पढ्ने बच्चा लाई जस्तो सम्झाउन पर्ने रेछ तेसै भएर त duplicate music लाइ universal language भन्दै सुँदो रेछ , दिमाग छ दिमाग ?
ल अब जा, सुत्न जानु भन्दा पहिला गएर universal प्रधान मन्त्रि को खुट्टा ढोग, अनी universal porn star लाई सम्झदै सुत, असली माल त तेरो भाग्य म़ा भए पो


Read Full Discussion Thread for this article