Posted by: ThahaChaena March 25, 2014
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
फाटक माने ढोकाको सिमारेखा
र
धुन्मुन्निदै अतितमा रुमल्लिरहेको ---- past मा हराईरहेको या भानुम अल्झिरहेको
धुन्मुन्निदै भनेको चै केहि नदेखी-नहेरी यता उता हिडिरहनु
Sorry Mercy, I just wrote what came in mind at that time... should have used softer words..