Posted by: timi_mero_sathi March 24, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
@giordano

I have many Indian friends, They invite me .When I visit them I listen to hindi music if they are listening too. But on those occasion I don't find Indian celebrating their festivals by dancing in Gangnam style.

Even if they are duplicate Hindi loving Indians use hindi song, It is almost not possible to find , Hindi loving Indians playing others duplicate and dancing in the name of "Universal language" happens only to some Nepali because they know the meaning of "Music as Universal language"

तर म आफ्नै घर को दशैं मा कटहर लाई मासु भन्दै झुक्किएर पकापक खाने "बाठो" होइन क्या . त्यो हरिबन्स को
छ नि, मदन किस्न को घर मा गएर "मासु पनि पकाको रेछ पकापक खाए" भन्दा मदन किस्न ले " लौ एस्लाई त कटहर र मासु मा पनि फरक थाहा रैन्छा" भन्दा जिल्ल पर्ने "चलाख" होइन क्या म.


तर धेरै बाठा नेपाली हरु लाई दुप्लिकट पनि हिन्दि नै चाहिने' नेपाली दुप्लिकट नहुने.
नेपाली हरुले डुप्लिकेट गर्दा कस्तो हिन्दि जस्तो भन्ने तर हिन्दि नै सुन्ने, तर बलिवुद ले हलिवूद को कपि गर्दा छ्य कस्तो होलिवूद जस्तो भन्न नजान्ने तर हलिवोद मुजिक र अरबिक बेली डान्स को नक्कल "शिला कि जवानी" मा "universal language " भन्दै "मोज" गर्न जान्ने "बाठो" होइन क्या म
मलाई कुन सक्कली कुन नक्कली छुत्त्यौना आउछ





Read Full Discussion Thread for this article