Posted by: magorkhe1 March 23, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        

संगीत सुरा सुन्दरी को कुनै मापन हुँदैन : कुनै सम्सेर प्र म बेलाइत गएको बेला अङ्रेजी धुन्मा मस्त भएको बेला कसैले एस्तै प्रस्न्मा कोइलिको भाषा बुझ्ने कोही होला तर सबै रमाउछन म पनि संगीतमा रमाए !
तर पनि प्रश्न छ के हाम्रा नेपाली संगीत कै कमी भएको हो त ? डिस्को नाच मा कम्मर मर्काउन नजाने पनि जाडको झोकमा हल्लिने तेही भारतीय संगीत मात्रै उपयुक्त होला ?


Read Full Discussion Thread for this article