Posted by: ktmdu March 21, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
@giordano,
ब्रदर,, टु मच्च अफ मल्लु अण्टि हेर्यो क्या हो, पोर्नको कुरो होईन यो, आफ्नो पहिचानको कुरा हो । No doubt, music is universal, त्यसैले 'वो मारियालाई' दिपकले 'वो अमिरा' बनायो, अरेबिक गितलाई यमबुध्दले 'साथी' बनायो । वी स्टिल लाईक ईट. जसरी क्रिकेटले नेपाल चिनायो, गीत सँगीतले पनि चिनाउँछ । कान्छि वोइ कान्छि, रेशम फिरिरि, पानको पात, यो सबै गितहरुमा हामी सबै नेपाली एकसाथ नाच्छौं, तर सिलाकि जवानिमा, सबै नाच्दैनौ । जे होस बिदेशीलाई नेपाल पनि ईण्डियाको हो भन्ने ईमप्रेसन नपरोस् भन्ने कुरो हो ।


Read Full Discussion Thread for this article