Posted by: nepalilaure March 17, 2014
कुनै पनि सेलिब्रेसनहरुमा हिन्दि गिनहरु नै किन ?
Login in to Rate this Post:     0       ?        
कसैलाई यो होलि को हिन्दि गीत सुनेर/हेरेर पाप नै गरे जस्तो लाग्यो भने :), यो गोपाल योञ्जनको गीत एकपल्ट सुनम त पाप जति पखालिन्छ, अनि मन नै आनन्द हुने खालको पनि छ |

http://www.youtube.com/watch?v=tFu5i79762c
Read Full Discussion Thread for this article