Posted by: John Lennon March 2, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     0       ?        
नागरिकले त्यो हेडलाईन लेख्नमा अली जल्दबाजी र गल्ति गर्‍यो जस्तो लाग्छ। पत्रीकाको काम जनतालाई खबर पुर्‍याउनु हो न की judgment दिने, नागरिक ले राम्ररी छान्बिन गरेर मात्र त्यो खबर छापेको भए हुन्थ्यो अथवा यौन दुराचारको आरोप नलगायेर खाली आमाको घरको सफाइ सम्बन्धी लापर्वाहीको न्युज छापेको भए हुने थियो। सिर्फ एक तर्फी टेलिफोने सम्बादको भरमा दिलशोभाले यौन दुराचार गर्‍यो भनेर निश्कर्श त निकाल्न भएन नि, होईन र? नागरिकको यो tabloid स्टाईलको बिना प्रमाणको सन्सनिखेज हेडलाईन ले एक दिन नागरिकलाई पोल्नेछ। यदि यो कुराको (यौन दुराचार) प्रमाण नभएमा जनताले नागरिक लाई कठघरामा ल्याउनै पर्छ। नागरिकले दिलशोभाको आसुँको मोल चुकाउनु नै पर्छ।
Read Full Discussion Thread for this article