Posted by: baaramaase February 25, 2014
Setting up a fundraiser for Kathmandu Police SSP - Ramesh Kharel
Login in to Rate this Post:     0       ?        
सान दाई ,
म पनि राहुल दाइ (थुल्दाइ) को बिचार मा सहमत छु.....
रमेश खरेल पैसा र उपहार को लागि काम गरेका पनि होइनन....फेरी यसरि पैसा उठाएर दिदा उनले स्वीकार गर्लान जस्तो त लाग्दैन.....
अर्को कुरा, यो काम ले झोले पत्रकार लाइ रमेश खरेल को बिरुद्द मा लेख्न को लागि गज्जब को खुराक मिल्नेछ....जसले गर्दा यी गुण्डा हरु को काम सजिलो हुन सक्छ....

सकिञ्छ भने दारी बा र बामदेव लाइ दबाब दिउ....
Read Full Discussion Thread for this article