Posted by: Rahuldai February 25, 2014
Setting up a fundraiser for Kathmandu Police SSP - Ramesh Kharel
Login in to Rate this Post:     0       ?        
सान दाई ,

रमेश खरेलको कामले गर्दा जनताको निद आराम भएको छ |
फ़्याउरे गुण्डा, नेता तथा मन्त्रिहरुको निद हराम भएको छ |

यसमाने मा उनी पैसाको भोका छैनन् | नैतिक समर्थन र निरन्तर खबरदारीको जरुरी छ | एउटा बुलन्द खबरदारी साझाले गर्न सक्छ जस्तो मलाई लाग्छ |
Read Full Discussion Thread for this article