Posted by: _ February 20, 2014
Employment denied - smoker
Login in to Rate this Post:     0       ?        
A friend of mine got a decent job offer (data analysis) in a hospital , but he just found out that जागिर सुरु गर्नु अघि आफू non smoker हो भन्ने declaration सहि गर्नै पर्ने रहेछ. दुइ हप्तापछी जब सुरु गर्ने र हो, आजदेखी चुरोट खान छोड्यो. उनीहरूले रगतमा निकोटिन वा अन्य कुनै जांच पनि गर्छन कि भन्ने डर भने अझै रह्यो. फेरी उनीहरूलाई नै के गर्छौ भनेर सोध्ने कुरो भएन. कसैको केहि अनुभव छ कि? OPT मा बल्ल बल्ल पाएको जागिर, अरु उपाय छैन जसरि पनि जागिर join गर्ने नै हो. तैपनि पछी नराम्रो consequences केहि हुन्छ कि? Any experiences or leads will be highly appreciated.
Read Full Discussion Thread for this article