Posted by: sojoketo February 20, 2014
Loan & Disappear
Login in to Rate this Post:     0       ?        
गलत कर्म ले आर्जन गरीएको धन ले
-स्वदिस्त भोजन प्राप्त गर्न सकिएला, तर आत्मिये भोक मेटाउन नसकीएला
-झिलिमिली ब्रस्तले सरीर ढाक्न सकिएला, तर चरित्र मा उठेको दाग बाट मोक्ष पाउन नसकीएला
-कोमल ओछ्यान मा सुत्न सकिएला, तर निद्रा र सुन्दर सपनाको आनन्द भोग्न नस्किएला

किनकी मृत्‍यु प्रस्चआथ पनि जीवन छ

हाम्रो योगी बाबा एही भन्नुहुनछ र यो बिचार म म केही दोस देख्दिन।
Read Full Discussion Thread for this article