Posted by: ThahaChaena February 18, 2014
OSTAAJ
Login in to Rate this Post:     0       ?        
ओहो ! दिप-दाइको कथा रैछ, छुटेको, भनेर पढ्दै गाको त ... पुरा नै रैनछ .... सान दाइ यो कथा अनि अरु कथा बनाउना मिल्दैन र ??

दिप-दाइले नि अस्तिन तपाईंलाइ एक दुइटा कथा (repair ) गर्दिनुस भनेर अनुरोध गरेको छु भन्दै हुनुहुन्थ्यो .

थाहा छैन
Read Full Discussion Thread for this article