Posted by: ThahaChaena January 31, 2014
लघु कथा
Login in to Rate this Post:     0       ?        
राम्रो लाग्यो लघुकथा बृहस्पति जी...... यहाँ अगाडी हुन्छ हुन्छ , हो त नि , तेही त , सहि हो , हामी त गर्दैनम अरुलाइ के गर्ने भन्ने हरु नै पछाडी तेही गर्दिन भनेको कार्य गर्दै हुन्छन .... यस्तै छ यहाँ को चलन ....

लेख्दै गर्नुस है ....

- थाहा छैन
Read Full Discussion Thread for this article