Posted by: ThahaChaena January 29, 2014
Ek chhoti si kahani ( True story )
Login in to Rate this Post:     1       ?         Liked by
Spiritual bro story is going well.... तर लास्ताँ यस्तरी कुद्यो कि बैकुण्ठ मानन्धर के कुद्थे होला र...... पहिलो भेट मै किस ....... अब क्लाइमेक्समा कता कता बाट "चट्याङ्ग" आवाज आउने होला अनि त्यो पुरानो गल्लि को हिलोमा सिलित्त चिप्लेर गोबरमा हात परेर झसन्नग भा जस्तै झस्किने होला .... अनि हेत्तेरी सपना पो रैछ... भन्ने होला .....

ल अर्को भाग राखम ....
Read Full Discussion Thread for this article