Posted by: BibeksheelNepali January 24, 2014
अहिले नगरे कहिले ? हामीले नगरे कसले ?
Login in to Rate this Post:     0       ?        
अहिले नगरे कहिले ? हामीले नगरे कसले ?

http://www.youtube.com/watch?v=7rCNMW_UxPs

Become a founder member: leadnepal.com/members

मद्दत गर्नुहोस् हाम्रो राष्ट्र निर्माण कामहरु अगाडि बढाउन ! http://leadnepal.com/donate/

हरेक नेपालीको अनुहार यस्तो हँसिलो बनाउन चाहन्छौँ :) हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहहरूको नविन राजनीतिक शक्ति-समूह हौँ । नेपाललाई शान्त र संबृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी सङ्‌ग छ । हामी बर्तमान् अक्षम राजनीतिक शक्तिहरूको दासत्त्वको बिरुद्ध सकृय रूपले लागिपरेका छौँ ।

अहिले नगरे कहिले ? हामीले नगरे कसले ?
फोन गर्नुहोस् (977)-98511-49214
ईमेल: help@leadnepal.com
Read Full Discussion Thread for this article