Posted by: tsharma January 19, 2014
Passport and applicant
Login in to Rate this Post:     0       ?        
द्रुत सेवामा १० हजार् तिरेर काठमाडौँ बाट राहदानी निकाल्न स्थाई बसोबास भयको जिल्ला प्रशासन कार्यालय बाट नागरिकता प्रमाण पत्र विवरण प्रमाणिकरण गरिएको हुनु पर्ने हो?

जिल्ला नपुगी द्रुत सेवामा १० हजार् तिरेर काठमाडौँबाट राहदानी निकाल्न मिल्दैन?

ल न अनुभबी साथीहरुले बताईदिन पर्यो |
Read Full Discussion Thread for this article