Posted by: wonton January 13, 2014
Login in to Rate this Post:
1
?
Liked by
Desperate times calls for desperate measures. एक दुइ जना अपरिचित मान्छेहरुले घटिया र लाज नभाको भन्दैमा आफुलाई चाहिने कुरा गर्न हिच्किचौन जरुरि छैन | भन्ने ले जे पनि भन्छन | आखिर आफ्नो जिन्दगीको कुरा हो अनि देस्परेट सिचुएसनमा देस्परेट मेजर लिनु बेश होला