Posted by: ryan25 January 13, 2014
mero gf lai mero dv winner sathi ko dependent banayera kasari lyaune?? need ideas!!
Login in to Rate this Post:     0       ?        
हेल्लो दाइ अनि साथि हरु! मेरो ३ वर्ष को जी.एफ. लाइ यहाँ ल्याउने मौका मैले finally पाको छु. मेरो एकदम मिल्ने साथी लाई DV परेको छ! उ चाही अब एक महिना पछि आउने कुरा छ. यहाँ आए पछि मै संग बस्ने व्यवस्था मैले गरेको छु. DV भर्दा खेरि उसले single भएर भरेको थियो. अब उसले court marriage गरेर dependent ल्याउन मिल्छ कि मिल्दैन?? उसलाई चाही embassy ले ३ महिना अगाडी सम्म को समय देको थियो रे कोइ केटि छ भने visa दिन मिल्छ भनेर. please आफ्नो अनुभव अनि आइडिया हरु शेयर गर्नु होला र सुझाब पनि दिनु होला. मलाई यस बारे खासै धेरै थाहा छैन. रियल बिहे नै गरेको हो कि हैन भनेर कति को चेक गर्छ? यहाँ आएर मेरो बुढी ले ग्रीन कार्ड पाएर उसलाई दिवोर्ष दिन कति कुर्नु पर्छ? फेरी नेपाल मा दर्ता गरेको बिहे पनि खारेज गर्नु पर्ने होला, हैन? कृपया यो कुरा मा मलाई हेल्प गर्नु होला. धन्यवाद!
Read Full Discussion Thread for this article