Posted by: magorkhe1 January 10, 2014
Login in to Rate this Post:
0
?
Tomoto अचार फ्री ? कि मम नकिनी अचार् चै फ्री दिने हो ?
के कुरा गरेको , ममको स्वाद तेही अचार्मा छ ? मिठो अचार् बनाएनौ भने तिम्रो मम खानु र त्यो चाइनिज वा ट्रेडर जो को डम्प्लिङ्ममा खासै अन्तर हुँदैन जस्तो लाग्छ | आज भोली मैले तेही दम्प्लिङ्लाई तिम्मुर हालेको आचार्ले छोपेर घरेलु मम बनाउने गरेको छु |