Posted by: magorkhe1 January 1, 2014
किन हामी अरु बन्न खोज्छौ ?
Login in to Rate this Post:     0       ?        
आफु को हु को पहिचान आफैलाई नभए पछि आफ्नो पहिचान आफुले आदर्स ठानेको मानिसको सहारा लिन्छन | तपाइले चिन्नु भएको छैन त्यो आदर्स व्यक्ति : यो उसको हैन तपाइको प्रोब्लेम हो | He or she is trying to acquire new status.
नजाने गाउको बाटै नसोध्नु : किन बन्न खोज्यो तेस्को जड खोज्नु भएको भए सायद यो उत्तर पनि पाउनु हुन्थ्यो !

Read Full Discussion Thread for this article