Posted by: ThahaChaena December 31, 2013
आमन्त्रण
Login in to Rate this Post:     0       ?        
ल दीप दाइ को अर्को कथा पढेर सिद्धाए ..... पुरानो होस या नया ... जहिले पनियो मन र मस्तिस्क लाइ आनन्दित पर्ने तपैका कथाहरु.... हाँसोको फोहोरा संगै सिधाये.... ल सप्पै पढ्नुस भनेर धकाल्दै छु माथि....

तपाईं किन साझाबाट यसरि हराउनु भो .... सम्झेर मन भारि हुन्छ.... 

- थाहा छैन 
Read Full Discussion Thread for this article