Posted by: magorkhe1 December 28, 2013
Driver's License not accepted as a photo identification in USCIS office?
Login in to Rate this Post:     1       ?         Liked by
पक्षपात हुनु हुदैन थियो, सुन्दा दुखद कुरा हो  | सबै भन्दा अथेण्टिक फोटो प्रमाण पत्र USCIS को लागि राहदानी भन्दा अर्को के नै होला ?  भनाइ छ खरायो को सिकार गर्न गए पनि तयारि चाहि बाघ को लागि झैँ गर्नु पर्छ | पूर्ण तयारीको कमि भएको हो कि जस्तो पनि लाग्यो | नेपालमा भिसा लगाउन जादा जे जसरि तयार गरि गइए को थियो कमसेकम तेस्को आधा जति त गर्नु परेन USCIS मा जादा ? कहिँ over confidence   नतिजा त हैन : What if ,  DL ले मानेन भने के  हो त दोश्रो option ?  लौ भाग्य को खेल हो भनौ अब ,  जसलाई जहा ले लेखेको छ तेसतई सोच बिचार उत्पन्न हुन्छन रे ? तपाइलाइ पनि तेस्तै भएको हो ?
Read Full Discussion Thread for this article