Posted by: nepalilaure December 6, 2013
हैन कति दात माझि राखेको ?
Login in to Rate this Post:     1       ?         Liked by
गोर्खे मित्र,
मलाई तपाई को लेखहरु हास्यरसले भरिएको जस्तो लाग्छ , तर कुनै पनि कुरो कम्तिमा ३/४ चोटी नपढी बुज्दै नाबुजिने , के हो एस्तो पारा | शिवरात्रि त आएको छैन होइन र | येसो साझा तिर छिर्यो मन बहलौना , दिमाग नलगाई पढे पनि बुजिने कुरा पढ्न पाए पो , दिमाग लगाउने जागर भए त पढ्न लाइ अरु धेरै चिज छन् नि |

कि  महाकबी देवकोटाका निबन्ध जस्ता बुज्न गारो हुने खालका लेखमा बिसेसग्यता हासिल गर्ने बिचारले जानी बुजीकन नै गारो बनाएर लेख्ने हो ? उत्तर पाम प्रभु |
Read Full Discussion Thread for this article