Posted by: nepalilaure December 5, 2013
***APPEAL TO SAN BRO*** Ban Helpnepalforever
Login in to Rate this Post:     0       ?        
यो र हेल्पनेपाल को thread मात्र कुरो गरेको होइन, पहिला पहिला पनि यो कुरो धेरै उठेको थियो | अनि हो हो यो रामे पनि तेही द्यांग को रैछ, किन अर्काको मात्र बिरोध गरेको हो कुन्नि |

btw म चै कुनै पनि thread  ban गर्न पर्छ भन्ने खालको मान्छे परिन | कसैले पैसा नतिरी सित्तैमा बिज्ञापन गर्छ वा झुटो कुरो फैलाएर समाजमा आतंक मचाऊछ भने त SAN जी ले नै ban गर्नु होला , नत्र कसैलाई पनि  किन ban गर्नु पर्यो र | आफ्नो कामको परिणाम आफैले भोग्ने हो | वकिल जस्तो मान्छे भएर "झूटो कथा " बनाउदै हिडेर आफै फसौला अनि ग्राहकलाई पनि समस्यामा पारौला भनेर सुझाब दिने मात्र हो |
Read Full Discussion Thread for this article