Posted by: nepalilaure December 5, 2013
***APPEAL TO SAN BRO*** Ban Helpnepalforever
Login in to Rate this Post:     0       ?        
लोल , बन्दिता शर्मा जी ले एउटा reply लेख्ने बित्तिकै helpnepalforever ले thread बन्द गर्दे जस्तो छ | अब त थाहा भयो होला होइन helpnepalforever को "कारोबार" कत्तिको ब्यबसायिक र genuine होला भन्ने कुरा | हुदा हुदा "स्टोरी बनाउना" पनि हेल्प गर्ने रे !, म पनि पहिला पहिला येस्ता fake asylum नगर्दै ठिक होला भनेर सुझाब दिन्थे , अनि यहाँ कसै कसैले "अरुले गरिखान खोज्दा किन बिरोध " भन्ने कुरा भन्न थाले , अनि छोडे | अचम्म लाग्छ , झुटो बोल्ने , कर छल्ने आदि काम नेपालमा बसेर गर्ने लाइ चोर/डाका/भ्रस्टचारी  भनेर गाली गर्ने रे , अनि अम्रिकामा तेही काम चै  आफुले गरेको चै "गरि खाएको रे "|
Read Full Discussion Thread for this article